आगनसँग तपाईं आफ्नो ब्लग वा वेबसाइटको ब्यानर एक्सचेन्ज गर्न चाहनुहुन्छ भने हामीलाई hamroaagan@gmail.com मा मेल गर्नुहोला ।
आगन एउटा बिशुद्द अन्तर्कृयात्मक ब्लग हो । यो ब्लगमा तपाईं आफ्नै नयाँ Topic सुरु गर्न पनि सक्नुहुन्छ वा अरुले सुरु गरेको Topic मा पनि प्रतिकृया जनाउन सक्नुहुन्छ । यस्मा कुनै राजनीतिक समाचार प्रकाशित हुनेछैनन । यसमा जुनसुकै Topic मा छलफल सुरु गर्न सकिनेछ । यस ब्लगको प्रमुख बिशेषता नै छलफल हो । कृपया प्रतिकृया लेख्दा सभ्य भाषामा लेख्न अनुरोध छ । कमेन्ट लेख्दा नाम र ठेगाना लेख्नुहोला । प्रतिकृयामा ब्यक्त बिचारहरु नितान्त ब्यक्तिगत बिचार हुनेछन ।

Saturday, January 17, 2009

नयाँ प्रयासको थालनी

आज हामी केही साथीहरु मिलेर नेपाल तथा बिदेशमा रहनुहुने विद्यार्थी तथा आप्रबासी हरुको बिचमा आपसी सदभाव र सम्बन्ध लाई सुमधुर बनाऔ भन्ने उद्देस्यका साथ यो ब्लग खोलेका छौ। तपाईंहरुले पनि आफ्ना गुनाशा तथा बिचार हरुलाई यो ब्लग मार्फत अरुका बिचमा राख्न सक्नुहुनेछ। हाम्रो यो सानो प्रयासले सम्पूर्ण नेपालीहरुमा आफ्नोपन को महसुस गराउन सक्छ की ?
हामी तपाईंको अमुल्य बिचार तथा सुझाब को अपेक्ष्या गर्दछौ।

10 comments:

  1. एकदमै खुशी लाग्यो एउटा फरक शैलीको ब्लग को सुरुवात गर्नुभएछ । थुप्रै ब्याक्तिगत, राजनीतिक तथा समाचार ब्लगहरुको भिडमा एउटा प्रिथक शैलीको ब्लग्को प्रवेश भएको छ । यो ब्लगको उत्तरोत्तर प्रगतिको कामना गर्दछु । फलोस फुलोस, सबै नेपालीहरुलाई एकताको सुत्रमा बाध्न सकोस यही छ शुभकामना ।

    ReplyDelete
  2. स्रिजन्शिल हातका स्रिजन्शिल प्रयास उपलब्धिमुलक होस् र यसको उत्तरोउत्तर प्रगति भाईरहोस्। यो प्रयास अवस्य सार्थक हुन्छ र यस्ले नेपालीहरुलाई अझै नजिक पार्ने कुरामा म विश्वाशत छु। आगनलाई मेरो हार्दिक शुभकामना।

    ReplyDelete
  3. keep it up guys...nice job...i hope this blog can be a nice site to find friend and news ....hay guys can't U add some more feature like....messanger here...anyway good job

    ReplyDelete
  4. नयाँ थालनी को लागि शुभकामना छ, साथ मा केही सुझाव पनि !

    अन्तरकृयात्मक ब्लग भनेपछि, कमेन्टहरु एकै ठाउँमा पोष्टको तलतिर देखिने गरि सेटिङ्गस मा गएर मिलाए झनै राम्रो हुन्थ्यो !

    पपअप विन्डो मा कमेन्टबक्स खुल्दा, अलि नसुहाउँदो भयो, यसप्रकार को धेरै बहस गर्नु पर्ने ब्लगमा ! साथै, यो भेरिफिकेसन पनि हटाउँदा राम्रो हुनेथियो !

    ReplyDelete
  5. आकार जि अमुल्य सुझाब को लागि धेरै धेरै धन्यवाद। हामी तपाईंहरुको सल्लाह सुझाब बमोजिम कमी कम्जोरिहरु सुधार गर्दै जने छौ।

    ReplyDelete
  6. I am happy to c this site since most of the neplese are getting abroad air but u guys are trying to start new step form abroad.i wish you all the best of your step,keep it up.

    ReplyDelete
  7. सफलताको लागि हार्दिक शुभकामना!

    ReplyDelete
  8. Dherai ramro concept. Khusi lagyo naya prayaas ko thaalani garnu bhayekoma. Keep blogging.

    ReplyDelete
  9. सफलताको लागि हार्दिक शुभकामना!

    ReplyDelete
  10. तपाईंहरुकै सुझाब र सल्लाह कै अनुरुप हामी यस ब्लगलाई अघी बढाउनेछौ। फेरी पनि धन्यवाद।

    ReplyDelete

Reply it.